सबै कार्यक्रमहरु
नरबहादुर कर्माचार्यको १३औं स्मृति कार्यक्रम
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक क. नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवशको सन्दर्भमा ने.क.पा.का संयोजक क. पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक क. माधव नेपालको समुपस्थितिमा मिति २०८३ श्रावण ९ गते, शनिबार निम्न बमोजिमको कार्यक्रममा सहभागीताकालागि हार्दिक निमन्त्रणा गर्दछौं । शालिकमा माल्यार्पण — कुम्भेश्वर, ललितपुर बिहान ७.३० बजे स्मृति सभा — केन्द्रीय कार्यालय, पेरिसडाँडा, बिहान ८.३० बजे
४८औं पुष्पलाल स्मृति दिवस
चम्पादेवी किर्तिपुरमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा श्रध्दान्जली कार्यक्रम विहान ८ः०० बजे ।
नेपाली कम्युनिष्ट पार्टीको सदस्यता नविकरण तथा वितरण अभियान प्रारम्भ कार्यक्रम
नेपाली कम्युनिष्ट पार्टीको सदस्यता नविकरण तथा वितरण अभियान प्रारम्भ कार्यक्रम
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस
लेनिन जयन्ती
निर्मला लामा २४ औं स्मृति दिवस
यहि बैशाख २७ गते बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा कमरेड निर्मल लामाको २४ औं स्मृति दिवस भएकोले उपस्थितिको लागि अनुरोध गरिन्छ । श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय
समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रम
चैत्र २० गते दिनको एक बजे राष्ट्रिय सभा गृह , भृकुटीमन्ड़पमा समाजवादी मोर्चा,नेपालको आयोजनामा हुन गइरहेको "नेपाली विशेषताको समाजवाद निर्मार्ण बारे" बृहद अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागी हार्दिक निमन्त्रणा गरिन्छ ।