साउन ७, २०८३ बिहिबार को कार्यक्रमहरु

४८औं पुष्पलाल स्मृति दिवस

चम्पादेवी किर्तिपुरमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा श्रध्दान्जली कार्यक्रम विहान ८ः०० बजे ।