साउन ९, २०८३ शनिबार को कार्यक्रमहरु

नरबहादुर कर्माचार्यको १३औं स्मृति कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक क. नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवशको सन्दर्भमा ने.क.पा.का संयोजक क. पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक क. माधव नेपालको समुपस्थितिमा मिति २०८३ श्रावण ९ गते, शनिबार निम्न बमोजिमको कार्यक्रममा सहभागीताकालागि हार्दिक निमन्त्रणा गर्दछौं । शालिकमा माल्यार्पण — कुम्भेश्वर, ललितपुर बिहान ७.३० बजे स्मृति सभा — केन्द्रीय कार्यालय, पेरिसडाँडा, बिहान ८.३० बजे