संसारका मजदुर - एक होऔं !
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताउनु भएको छ।